अन्तरप्रदेशमा चल्ने सार्वजनिक सवारी साधनमा भाडा घट्यो । अन्तरप्रदेशमा चल्ने यात्रुवाहक सवारी साधनको मुल्यमा आज मिति २०७९÷०२÷२० गते देखी २५ को दरले घटाइएको छ । सरकारले पेट्रोलियम पदार्थको मुल्य रु.१६३ (प्रति लिटर) बाट रु. १० ले घटी रु.१५३ (प्रति लिटर) कायम भए सँगै यातायात व्यबस्था बिभागले अन्तरप्रदेशमा चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको  हो।

यातायात व्यवस्था विभागले पहाडी बाटो सञ्चालन हुने मालबाहक सवारीमा २.६ प्रतिशतले घटाएको छ  भने तराई क्षेत्रको लागि २.९ प्रतिशतले घटाइएको जनाइएको छ ।