टिँकु कुमार साह सप्तरी
राजगढ गाउँपालिका झुटकि वाड न। २ मा पोखरी डिल नजिक प्रहरी कार्यलय माता भगवतीको मुर्ति फेला परेको छ ।गत जेठ १ गते पेखरी जेसिबिले खानने क्रममा सो मुर्ति देखेपछि स्थानीयले संरक्षण गरि राखेको छ ।मुर्ति फेला परेपछि स्थानीयले सो भगवतीको पूजापाठ गरिरहेको स्थानीय सुशील ठाकुरले जानकारी दिए ।
अहिले सो मुर्तिको पुजापाठ गर्न स्थानीय देखि बाह्रका व्यतीतहरु आएर दर्सन गरिरहेकाले सो स्थानमा मेलासमेत लागिरहेको ठाकुरले जानकारी दिए।