ग्रामथान । प्रारम्भिक मतपरिणाम अनुसार मोरंग ग्रामथानको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदारले ८७ र एमालेका शिवनारायण माझी थारुले ५४ मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसकी भुखनीकुमारी माझीले ६८ र एमालेकी गुणवतीदेवी थारुले ६४ मत ल्याएका छन् ।

Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.
Website By : Hash Tech Logic