टिँकु कुमार साह । राजविराज सप्तरी २६ वैशाख । मुलुक यतिबेला स्थानीय तहको निर्वाचनमा लागेको छ तर नेपालीकै सप्तरी जिल्लाको राजगढ गाउँपालिकाको एक मुसहर बस्तीमा चुनावको कुनै रौनकता छैन। मुसहर बस्तीमा चुनावको माहोल छाउन नसकेको कारण हो उनिहरुको गरिबी । हिलाम्मे र सांघुरो बाटो , निबस्त्र बालबालिका ,त्रिपाल मुनिको यी त्यहाँका पृस्टभुमि अवस्थाले गाजेको छ ती मसहरि बस्तीलाई । राजगढ गाउँपालिकाको वडा न १झुटकिको सदाय टोल हो । २० घरपरिवर बसोबास रहेको उक्त बस्तीमा स्थानीय सरकारले गरिव विपन्नका लागि कुनै पनि तवरबाट लगानी नगरिदाको खण्डमा उनिहरु निर्वाचन देखि बेखवर बनेको हो दैनिक जयालादारीले जीवन निवाह गरिरहेका उक्त बस्तीमा साँझबिहानको एक छाक खानाको लागि उनिहरु संघषरत छ उनिहरुले । बस्तीको बिचमा बतिसलाल मनोज,प्रकाश,सुरेन्द्र ,संतोष पाँच दाजुभाइको घर छ ।घरको वरिपरि फोहरको थुप्रै अनि छाना बिहिन घर टुटेको टाटिमा उनिहरु बसोबाँस छ । स्थानीय बतिसलाल सदाले भने हजुर मेरो घरको हालत हेर्नुहोस घरमा छाना छैन ,टाटफरक टुटेको छ हामिले एकछाक खानका लागि जयालादारी गरिन जाने हो किरुनेताको पछिपछि कुदने हामीले अलिअलि सुनेको छु चुनाव हुनछ तर के कालागि चुनाव हुदैछ त्यसबारे जानकारी छैन ।
सरकारले गाउँ गाउँमा सिंहदरबार लयाएपनि गरिवदलितका लागि होईन रहेछ स्थानीय मनोज सदाले भने । सरकारले खर्रको छाना उनमुलन गरिने परिपत्र गरि बजेट पठाएपनि उनिहरुले छानामा लगाएको त्रिपाल र पलास्टिकले छोपिरहे । गाउँपालिकाले संघिय सरकारवाट आएको जस्तापाता दिननसकनु कारण हो लाभग्रहिको संख्या बढिले छुटेको राजगढ गाउँपालिकाको सुचना अधिकृत चन्द्रकिसोर यादवले भने उक्त बस्ती कसैको नम्वरी रहेकाले जस्तापाता नदिएको बताए ।
उक्त बस्तिमा
सोमवार बिहान जनमत पार्टी
मेयरका उमेदवार अशोक साह
घरदैलो जाँदा उनका आँखा
रसाए । समानय
वर्षामा ओतलागने ठाउँ छैन
, झन चिसोयाममा के
हालत होला ।
बतिसलाल सदाको परिवारीक अवस्था
निकै कमजोर छ
। स्थानीय सरकारले
गरिवविपन्नका लागि लयाइएको
जनता आवस कार्यक्रम
यिनिहरुलाई नदिनु बिडवना हो
।