टिँकु कुमार साह सप्तरी । सप्तरी जिल्ला सहित मुलुक यतिबेला स्थानीय तहको निर्वाचन होमिएको छ ।चुनावी मनोनयन दर्ता संगै पार्टिका उमेदवार प्रचारप्रसारमा लागिपरेको छ ।स्थानीय तहको निर्वाचनमा अधिकांश पुराना पार्टीको जोडबल रहेपनि भर्खरै तराईमधेसमा उदाएको शक्ति जनमत दलले यतिबेला चर्चा पाएको छ ।
आ आफ्नो चुनाबि अभियानमा सबै दलले जित आफ्नो पक्षमा रहेको दावि गरेपनि राजगढ गाँउपालिकामन जनमत पार्टि को जनलहर दिनानुदिन बढदै छ ।जनमत पार्टीको जनलहर बढनुमा युवा नेता अशोक साहको मेयरमा उमेदवारीले पनि चर्चा पाएको हो ।शिक्षित युवा राजनीतिक आउनु र उसको भिजनले आममतदाता उतसाहित देखिएको हो । स्थानीय एक मतदाताले भने ।
यस राजगढ गाउपालिकामा काग्रेश,एमाले ,जसपा ,लोसपा र जनमत पार्टीले पयानल सहित को उमेदवारि दिएको भएपनि ,८०५ मतदाता जनमतको स्थानीय सरकार बनाउने मनसायमा लागेको देखिनछ । आममतदातामा शिक्षित युवा इन्जिनियर अशोक कुमार साह लाई यहाँका जन्ताले आफ्नो नेता मान्न थालेका छन ।यहीँ चरम गरिबी पछौटेपन,बेरोजगारी ,कृषि र तहसनहस शिक्षाप्रणालिका बिच मेयरका उमेदवार साहले आफू सबै समस्या समाधान गर्न योगय रहेको बताएका छन ।रोजगारि ,शिक्षा ,स्वाथ्य,यातायात ,
सन्चार मा जोर दिएको छन ।
लगभग यस गा पा को ६ वटै बाडा मा छाता,सुर्य ,साईकल ,रुख छाप कुनै न कुनै बाडा मा जितेको छ तर सबै आफ्नो वडाको जन्ता माथि गुनासो रहेको उमेदवार साहले भने २१ शताब्दी हामिछौ तर राजगाढ गाउँपालिका जन्ता ले ज्ञढ शताब्दी जिन्दगी मा बाचिरहेको छ । समय अनुकुल हामि स्थानिय सरकार बनायौ तर नेताको जिवनस्तर्मा परिवर्तन भए जनता जयुका तयुह छ । जनताको जीवन स्तर दिनानुदिन खसकिदै जनता पतलिदै छ , नेता मोटाउदै छ यो हाल छ राजगढ गाँउपालिकामा । यहाँका जनतामा सरकारले दिने सेवा सुविधा खासै महसुस गर्न पाएका छैन ।
यति मात्र होईन कि टोल टोलमा र घर घर मा बिभिन्न पार्टीको झन्डा दिएको छ तर कुनै नेता ले अहिले सम्म १० जना लाई न रोजगारी न उचित शिक्षा ,औषधि उपचारको वेवस्था गरेको छैन ।जनमत पार्टी को मुख्य घँषणा नै रोजगारि ,शिक्षा ,स्वास्थ ,सन्चार रहेको छ । जनमतको जनलहले अरु पर्टिले डराएको छ ।