बेलबारी    नेपालि काँग्रेस बेलबारीनगर कार्यपालिकाले बिद्रोह उमेद्वारलाइ पार्टीबाट निस्काशित गरिएको छ  । 

nepali
२०७९ बैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानीय  निर्वाचनमा नेपाली काँग्रेस पार्टीका आधिकारिक उमेद्वार को विरुद्ध बिद्रोही उमेद्वार उपप्रमुख रुपमा उमेद्वार दिनुहुने बेलबारी नगरपालिका वडा न ३ निवासी नेपाली काँग्रेस पार्टी महासमिति सदस्य श्री रुकमणि धिमाल र बेलबारी नगरपालिका वडा न ८ निवासी श्री धनपति गौतमले नेपाली काँग्रेस पार्टीका आधिकारिक उमेद्वार को विरुद्ध वडा अध्यक्षमा उमेद्वार दिएकोले नेपाली काँग्रेसका बिधान २०१७ (संसिधित सहित) को धारा ४(१३) (ग) बमिजिम पार्टीको साधारण सदस्य समेत न रहने गरि पार्टी बाट निस्काशन गरिएको नेपाली काँग्रेस बेलबारी नगरपालिका का सभापति चतरा लिम्बु ले जानकारी दिनु भयो साथै बिद्रोह उमेदवारलाई साथ सहयोग र समर्थन गरेको खण्ड मा नेपली काँग्रेस नेता कार्यकर्ता र क्रियाशिल्लाई समेत कारबाही गरिने लिम्बुले बताउनु भयो