बेलबारी । यहि बैशाख ३० गते हुने स्थानीय निर्बाचनका लागि बेलबारी नगरपालिकाका लागि वडा न ६ मा पुन उदय बहादुर राई ले टिकट पाएकाछन ।तेस्तै नेकपा बाट वडा सदस्य हरु क्रमश :
महिला सदस्य सुसिल यादब
दलित महिला सदस्य धनमाया बि क
खुल्ला सदस्य डोर कुमार श्रेष्ठ
खुल्ला सदस्य योगेन्द्र माझी रहेका छन्
आफुले ५ वर्ष अगाडी बाचा गरेको केहि काम अधुरै रहेकाले फेरि पनि उमेद्वारी दर्ता गरेको छु राईले बताएका छन् ।
पाच वर्षमा स्वास्थ्य शिक्षा बाटो कृषि खोला नाला जस्ता काम गराएको छु फेरि पनि अध्यक्ष भएर आए भने अब पूर्वधारका बिकसित चरणहरु जस्तै कालो पत्रे ढल एजीङ्ग सोमबारेमा रहेको एकमात्र बजारलाइ व्यवस्थित गर्ने बनोल बोराबाध लाइ ढलको निकास गर्ने पूर्वधारको दृष्टिमा रहन्छ पुर्बधार भन्दा पनि सामाजिक रुपमा अबको बेलबारी ६का बसीहरुलाइ रोजगारका कार्यक्रम हरु ल्याउने योजना छ अध्यक्ष राई बताउछन् ।