पथरी शनिश्चरे नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरको उमेद्वार मोहन तुम्बाहाम्फेको टुङ्गो भएको छ । एमालेले उपमेयरको उमेद्वारमा भने देवि माया काफ्ले टिकट पाएकी छिन ।


पथरी शनिश्चरे नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरको उमेद्वार मोहन तुम्बाहाम्फेको टुङ्गो भएको छ । एमालेले उपमेयरको उमेद्वारमा भने देवि माया काफ्ले टिकट पाएकी छिन ।नेकपा एमाले जिल्ला कमिटी मोरङको सचिवालय सदस्य तथा पथरी शनिश्चर नगरपालिका कमिटी इन्चार्जका अनुसार पथरी शनिश्चरे नगरपालिका कमिटीले मेयरमा ८ जना र उपमेयरमा ९ जनाको नाम सिफारिस गरेको थियो । एमाले प्रदेश कमिटि सदस्य रहेका उनलाई (सोमबार विराटनगरमा बसेको बैठकले मेयरका लागि अगाडि सारेको हो र एमाले जिल्ला कमिटि सदस्य रहेकी उनलाई सोमबार विराटनगरमा बसेको बैठकले उपमेयरका लागि अगाडि सारेको हो । एमालेका केन्द्रीय नेताहरूको उपस्थितिमा विराटनगरमा सोमबार बिहान भएको छलफलले उनहरुलाई टिकट दिने निर्णय गरिएको हो ।