बेलबारी । यहि बैशाख ३० गते हुने स्थानीय निर्बाचनका लागि बेलबारी नगरपालिकाका लागि नेपाली काँग्रेसले मेयर उप मेयर तथा वडा अध्यक्ष उमेदवार को टिकट दिएको छ । मेयरका लागि केन्द्रिय महादिवेशन प्रतिनिधि तथा महा समिति सदस्य महेन्द्र सुबेदी र उप मेयरका लागि बेलबारी नगर उपसभापति नितु थापा कोइरालालाइ टिकट दिएको छ तेस्तै वडा अध्यक्ष हरु क्रमश
१ न वडाका लागि मणि मगर
२ न वडाका लागि मणि सुन्दर थापा
३ न वडाका लागि रिक्त गुरुङ
४ न वडाका लागि चन्द्र लिम्बु
५ न वडाका लागि दुखाराम भगत

६ न वडाका लागि टेक बहादुर राइ
७ न वडाका चेतराज बस्नेत
८ न वडाका पूर्ण खड्का
९ न वडाका सालिग्राम बस्नेत
१० न वडाका गंगा याख्खा
११ न वडाका लागि बिक्रम बान्तवा राइले वडा अध्यक्षको लागि टिकट पाएका छन् । वडा न ७ का वडा अध्यक्ष चेतराज बस्नेत र वडा न १० का वडा अध्यक्ष गंगा याक्खा ले भने दोहोरिएका छन् ।