बिराटनगर  ।  के  डा शेखर कोइराला ले अब  संघियता को चुनाबको लागि  क्षेत्रमा पनि बिराटनगर महानगरपालिकाजस्तै  मेयर पदमा चुनाव हारेको र पटक पटक एकै व्यक्तीलाई उमेदवारमा बनाउन नहुने नियम लागु गर्लान त  । 

niroj congress

यदि आजकै बोलि संघियताको लागि  बोल्ने हो भने मोरंग  क्षेत्र न ६ मा आफै  पराजित भएका डा शेखर कोइराला  मोरंग  क्षेत्र न ३ मा डा सुनिल शर्मा  मोरंग  क्षेत्र न ५  मा अमृत अर्याल  मोरंग  क्षेत्र न १  मा डिक बहादुर लिम्बु  मोरंग  क्षेत्र न ४  मा महेश आचार्य प्रदेस मा पराजित भएका भक्ति माझी ले टिकट पाउलान त  । आज बिराटनगर को मेयर को टिकट को लागि डा शेखर कोइराला ले बिराटनगर महानगरपालिकाको मेयर पदमा चुनाव हारेको र पटक पटक एकै व्यक्तीलाई उमेदवारमा बनाउन नहुने बताएका छन् । बिराटनगर महानगरपालिका का लागि मोरंग जिल्ला नेपाली काँग्रेस उपसभापति नागेश कोइरालाले मेयरको  टिकट पाएकाछन्  । यस अघि बिराटनगर महानगरपालिकामा भिम पराजुली बिजयी मेयर हुन् । मोरङको ६ नं क्षेत्रबाट प्रतिनिधिसभाका लागि डा। शेखर कोइराला , एमाले नेता लालबाबु पण्डित संग हारेका थिए ।