बेलबारी । नेपाली काँग्रेस बेलबारी नगरपालिका वडा न ६ ले आज घर दैलो कार्यक्रम गरेको छ। आज नेपाली काँग्रेस कृयाशिल, क्षेत्र प्रतिनिधि ,वडा कार्य समितिहरु र पार्टी प्रति आस्थाबान राख्ने सम्पूर्ण महानुभाबहरु घर घर जाउ नेपालि कांग्रेस जिताउ अभियानमा घर दैलो कार्यक्रम बेलबारी वडा न ६ ले बनौल देखि शुभारम्भ गरेको छ। नेपाली काँग्रेस बेलबारी ६ को मुख्य एजेन्डा नै चुनाब जितेर जनता को सेवामा रात दिन सेवा गर्ने रहेको छ ।
दुख सुखमा खट्ने,विकास निर्माण को काम गर्ने , स्वास्थ्य , शिक्षा ,खानेपानी इत्यादी लगायतमा काम गर्ने।