ताजा अपडेट
संसद्लाई छल्ने वा उपेक्षा गर्ने काम प्रधानमन्त्रीबाट भएको छैन : प्रधानमन्त्री कार्यालय हिम्लुङ हिमालमा हिमपहिरो : १५ जनाको शव फेला दसैँ–तिहारको सुरक्षामा काठमाडौंमा ३ हजार ५०६ जना प्रहरी परिचालन गरिँदै सभामुख अर्याल र राष्ट्रपति पौडेलबिच शिष्टाचार भेटवार्ता कांग्रेसले महाधिवेशन प्रचारप्रसारमा तामझाम नगर्ने संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताबारे परराष्ट्रमन्त्रीले गराए संसद्लाई जानकारी विराटनगरमा कोठाभित्र दुर्गन्धित अवस्थामा पुरुषको शव फेला ज्ञानेन्द्र शाहीले भने- ‘हामी प्रतिपक्षी हौँ, विरोधी होइनौँ, भ्रष्टाचारीलाई कारबाही गरे सडकदेखि संसद्सम्म साथ दिन्छौँ’ सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरणको अनुमति दिने तयारी आर्थिक सुधारका लागि यही वर्ष २७ वटा नयाँ कानुन ल्याउँछौं : अर्थमन्त्री वाग्ले
मनोरञ्जन

नयाँ वर्षमा मोटरहेडको ‘स्क्र्याच एण्ड क्याच अफर’

सेयर गर्नुहोस्
alt

नयाँ वर्ष २०७९ को अवसरमा मोटरहेडले ‘स्क्र्याच एण्ड क्याच अफर’ सञ्चालनमा ल्याएकोे छ । एड्भेन्चर सेग्मेन्टमा पृथक पहिचान बनाएको मोटरहेडको नेपाली आधिकारीक वितरक ‘एस.एल.आर टेक्नो एण्ड ट्रेड प्रा.ली’ ले नायँ वर्षको अवसरमा ग्राहकहरुलाई लक्षित गरेर यो अफर ल्याएको जानकारी दिएको छ ।

यो अफर चैत्र १५ गतेदेखि आगामी २०७९ को वैशाख ३१ गतेसम्म सञ्चालन गर्ने एस.एल.आरले जानकारी दिएको छ । अफर अन्तर्गत मोटरहेडका बाईक खरीद गरेवापद् ग्राहकले सात हजारदेखि एक लाखसम्म स्क्र्याच गरि छुट पाउन सक्नेछन् । यो अफर अवधिभर खरीद गर्ने एक जना भाग्यशाली विजेताले दुई लाख सात हजार नौ सय नगद पुरस्कार पाउने छन् । मोटरहेडका देशैभर रहेका आधिकारीक वितरका शोरुमहरुबाट लिन सकिने छ ।   

सधै नगद छुट भन्दा यस प्रकारको स्क्र्याच अफरमा ग्राहकहरुको छुटै उत्साह रहने यथार्थलाई मध्यनजर गर्दै कम्पनीले यस्तो अफर ल्याएको जानकारी दिएको  छ । मोटरहेडको हाल ७ वटा विभिन्न परिमार्जित मोडलहरु रहेको र १७ वटा मुख्य सहरहरुमा सेल्स÷सर्भिस÷स्पेयर को सुविधा सहित डिलर सञ्चालन गरिरहेको छ । साथै बिक्रिपछिको सेवालाई चुस्त दुरुस्त तुल्याउन कम्पनीले मुख्य मुख्य राजमार्गमा आधिकारीक मर्मत केन्द«को पनि विस्तार गर्दै आएको जानकारी दिएको छ   ।   

। हाल मोटरहेडका वाइकहरु तीन लाख पाँच हजारदेखि अधिकतम् चार लाख ५५ हजारसम्म उपलब्ध रहेका छन् । सबैको पहुचमा रहेको मोटरहेड वाइकको यहि मुल्य, कार्यक्षमता र आकर्षक डिजाइनकै कारण नेपालका विभिन्न क्षेत्रमा यो वाइक मन पराइएको कम्पिनीको विश्वास छ । ग्राहकसँगको सम्बन्धलाई अझ बढी नजिक बनाउन कम्पनीले बिक्रिमुलक कार्यक्रममा मात्र केन्द्रित नभई ‘कस्टोमर केयर डिपार्टमेन्ट’ पनि सन्चालनमा ल्याएको जानकारी दिएको छ   ।   

    प्रतिक्रिया

    हाम्रो बारेमा

    • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
    • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
    • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

    सम्पर्क

    • विज्ञापनका लागि सम्पर्क
    • +977 ९८६९२५६२४४
    • +977 ९८१९०९४५०१

    हाम्रो टीम

    • प्रबन्धक निरज चौधरी
    • सम्पादक मिलन कुमार खवास
    • सम्बादाता पारस सुवेदी, शंकर खत्री

    हाम्रो फेसबुक पेज