ताजा अपडेट
बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न भूमि मन्त्रालयद्वारा समिति गठन बाढीपीडितका लागि बंगलादेशको १० लाख डलर सहयोग म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनुस् : गृहमन्त्री गुरुङ बाढी पीडितका तस्बिर–भिडियो सार्वजनिक गर्दा संयमता अपनाउन मन्त्री डा. तिमिल्सिनाको आग्रह सरकारी कोषलाई राहत चाहिएको होइन, राहत पीडितलाई चाहिएको हो : ओली भोटेकोसी बाढी : उद्धार गरिएका प्राधिकरणका दुवै कर्मचारीको अवस्था सामान्य फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्दा २ जनाको मृत्यु बाढीपहिरो पीडितहरूलाई प्रत्यक्ष राहत पुर्‍याउनु हाम्रो मुख्य प्राथमिकता हो : ओली १० दिनपछि सुरुङबाट जीवितै उद्धार गरिएकालाई थप उपचारका लागि काठमाडौँ ल्याइयो गृहमन्त्री सुधन गुरुङ उद्धार गरिएका व्यक्तिहरूलाई सहजीकरण गर्दै
Showing ६१-७० of ६१७ items.
भदौ १५, २०८२
गृहमन्त्री लेखकद्वारा हैजा सङ्क्रमण उपचाररत बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी

गृहमन्त्री रमेश लेखकले पर्साको वीरगन्जस्थित विभिन्न अस्पतालमा हैजा सङ्क्रमणका उपचाररत बिरामीको स्वास्थ्य अवस्था र स्वास्थ्य उपचारमा भइरहेको प्रयासबारे ...

भदौ १३, २०८२
वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको सङ्क्रमण क्रमशः नियन्त्रणमा

वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको सङ्क्रमण क्रमशः नियन्त्रणमा आउँदै गएको छ। सुरुवाती चरणमा द्रुत गतिमा बढेको सङ्क्रमण पछिल्ला दिनमा घट्दो क्रममा ...

भदौ १२, २०८२
वीरगन्जमा एकैदिन १ सय ६ जना हैजा सङ्क्रमित थपिए, सङ्क्रमितको सङ्ख्या ५ सय २८ पुग्यो

वीरगन्जमा बुधवार एकैदिन एक सय ६ जना नयाँ हैजा सङ्क्रमित थपिएका छन्। यससँगै जिल्लामा दर्ता भएका सङ्क्रमितको सङ्ख्या पाँच सय २८ पुगेको छ।जिल्ला स्वास्थ् ...

भदौ १२, २०८२
बाजुरामा निःशुल्क हाडजोर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर सञ्चालन हुने

बाजुरामा निःशुल्क हाडजोर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर सञ्चालन हुने भएको छ।नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी,बडीपालिका नगरपालिका र जिल्ला अस्प ...

भदौ ११, २०८२
बाजुरामा एपेन्डिसाइटिस र फिमोसिसको सफल शल्यक्रिया

जिल्ला अस्पताल बाजुरामा एपेन्डिसाइटिस र फाईमोसिसको सफल शल्यक्रिया गरिएको छ। अस्पतालमा एमडीजीपी डा.आशिष कार्की आए सँगै  एपेन्डिसाइटिस र फिमोस ...

भदौ ११, २०८२
वीरगञ्जमा हालसम्म १ सय १४ जनामा हैजाको सङ्क्रमण पुष्टि

वीरगञ्जमा हैजाको सङ्क्रमण बढेर १ सय १४ पुगेको छ।स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मङ्गलवार रातिसम्म १ सय १४ जनामा हैज ...

भदौ ११, २०८२
हैजा सङ्क्रमित मध्य ११ प्रतिशतको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर

वीरगन्जमा भेटिएका हैजा सङ्क्रमित मध्य ११ प्रतिशत बिरामीको अवस्था अत्यन्त गम्भीर रहेको छ।वीरगन्जको विभिन्न अस्पतालमा भर्ना रहेका २ सय २० जना मध्य २४ जन ...

भदौ ९, २०८२
नेपाल रूबेलामुक्त देश : रोग निवारणमा सक्रियता

नेपालले जनस्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्दै रूबेला रोगलाई निवारण गरेको औपचारिक घोषणा गरिएको छ।विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’ले २०८२ ...

भदौ ९, २०८२
१६१ शङ्कास्पद बिरामी उपचारमा, ७१ मा हैजाको पुष्टि

वीरगन्ज महानगरपालिकामा हालसम्म हैजाका सङ्क्रमितको सङ्ख्या ७१ पुगेको छ। आइतबार साँझ ८ बजेको तथ्यांकअनुसार शनिवारसम्म ४२ जनामा पुष्टि भएको सङ्क्रमणमा आइ ...

साउन २२, २०८२
२९ जिल्लाका साढे २७ हजार गाइभैँसीमा लम्पी स्किन रोगको संक्रमण, कोशी प्रदेश बढी प्रभावित

२९ जिल्लाका करिब साढे २७ हजार गाईभैँसीमा लम्पी स्किन रोगको संक्रमण देखिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको गत असार ६ देखि सा ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज