Showing १०,०७१-१०,०८० of १५,८६४ items.
बङ्गलादेशका पाँच नागरिक काठमाडौँमा पक्राउ

प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।पक्राउ पर्नेमा बङ्गलादेशको ...

सशस्त्रको एक प्लटुन फौज २४सै घण्टा सीमा गस्तीमा

सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत २४सै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनका लागि ‘सीमा पैदल गस्ती परिचालनसम्बन् ...

नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू

बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन्। यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन  एकमहिने तालिम लिएका हुन्।हिजोआज पुरुषले नै बाजा बज ...

नेकपा एस महाधिवेशन तयारी : राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन गरेको छ।पार्टीले उपाध्य ...

समृद्ध तराई मधेस सिँचाइ विशेष कार्यक्रम सञ्चालनमा

सुदूरपश्चिम प्रदेशका कैलाली–कञ्चनपुर तथा अन्य तीन जिल्ला गरी पाँच जिल्लामा समृद्ध तराई मधेस सिँचाइ विशेष कार्यक्रम सञ्चालन भएको छ।कैलालीको धनगढी उपमहा ...

निःशुल्क स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित

म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्थाको ११औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी ल ...

नेपालले आज आयरल्यान्ड उल्भ्ससँग दोस्रो टी-ट्वेन्टी खेल्दै

नेपालले आज आयरल्यान्डस उल्भ्ससँग दोस्रो टी-ट्वेन्टी सिरिज खेल्दै छ। खेल आज दिउँसो १ बजे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ। हिजो भएको पहिलो ...

इटहरी गोल्डकपको त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

इटहरीमा जारी इटहरी गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई ३–२ गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गर ...

नेपालगञ्जको वाटरपार्कमा आन्तरिक पर्यटकको चहलपहल

नेपालगञ्जको धम्बोझीमा अवस्थित वाटरपार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ। तालको पुनःनिर्माणसँगै तयार भएको पूर्वाधार विकासले सर्वसाधारणलाई लोभ्याएको छ। ...

कर्णाली पुलबाट पौडी खेल्न हामफाल्दा बेपत्ता भएका युवाको खोजी कार्य जारी

चिसापानी स्थित कर्णाली पुलबाट हिजो नदीमा हामफाल्दा बेपत्ता युवाको खोजी कार्य आज पनि जारी छ। हिजो दिउँसो १७ जना युवा पुलबाट नदीमा हाम फालेर पौडी खेलेका ...

हाम्रो बारेमा

  • Fatafat News and Network Pvt. Ltd.
  • Belbari, Morang, Nepal
  • Email: [email protected]
  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९
  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४ / ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज