ताजा अपडेट
कर्णालीलाई हराएर सुदूरपश्चिम दोस्रो स्थानमा डलर साट्ने प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउ ठूला आश्वासन होइन, पार्टीमा पद्धति र एकता स्थापित गर्छु’ : दिलीप गच्छदार नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा सुवोध प्रधान मनोनित जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हो : रवि लामिछाने दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता कर्णालीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स सरकार र पार्टीबीचको असमझदारी बढ्नु लोकतन्त्रका लागि शुभ संकेत होइन : बाबुराम भट्टराई पार्टी र सरकारबीच कुनै समन्वयको अभाव छैन : रवि लामिछाने
Showing ६६१-६७० of ८०४ items.
असार १२, २०८०
११ महिनामा दुर्घटनाबाट ३८८ को मृत्यु

कोशी प्रदेशमा सवारी साधन दुर्घटनामा ११ महिनामा तीन सय ८८ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा झापाका अध्यधिक रहेका छन् । चालु आर्थिक वर्षको साउनदेखि ...

असार १२, २०८०
झापामा अलग-अलग घटनामा तीन जनाको मृत्यु

झापामा अलगअलग घटनामा आज बिहान तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हल्दिबारी गाउँपालिका–२ स्थित चिया बगानमा जङ्गली हात्तीको आक् ...

असार ८, २०८०
सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

झापाको कमल गाउँपालिका(३ स्थित भित्रि सडक खण्डमा बसको ठक्करबाट १ जना बालकको मृत्यु भएको छ । हिजो बिहान मे।१ख १५१८ नम्वरको यात्रु वाहक बसले ठक्कर दिदा स ...

असार ८, २०८०
गोरखा जिप दुर्घटना : प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको सहिदलखन गाउँपालिका–३ मा भएको सवारी दुर्घटनामा परी पाँच जनाको निधन भएको खबरले आफू मर्माहत भएको बताउनुभ ...

असार ८, २०८०
गोरखामा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

गोरखाको सहिद लखन गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ज्यान गएका पाँचैजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । ...

असार ८, २०८०
गोरखामा जन्ती बोकेको जिप दुर्घटना, पाँच जनाको मृत्यु

गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । दुर्घटनामा परी १२ जना घाइते भएको ग ...

असार ७, २०८०
टिपरको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोरङ, २०८० असार ७ गते ।मोरङको रंगेली नगरपालिका(९ फर्साडागी स्थितमा टिपरको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । हिजो दिउँसो १२ बजे ना।१ क ७२१८ ...

असार ६, २०८०
मन्त्री सिंहको पार्थिव शरीर धनगढी रङ्गशालामा

मङ्गलबार सडक दुर्घटनामा परी निधन हुनु भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका आज बिहान ध ...

जेठ २३, २०८०
पशुपतिमा मृत भेटिए सुरक्षाकर्मी

पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन् । कोषका कर्मचारीले आज कार्यालय परिसरमा सफाइका क्रममा ...

जेठ २२, २०८०
त्रिशूलीमा टिपर खस्दा चालक घाइते

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा टिपर खस्दा चालक घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३– ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज