ताजा अपडेट
कर्णालीलाई हराएर सुदूरपश्चिम दोस्रो स्थानमा डलर साट्ने प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउ ठूला आश्वासन होइन, पार्टीमा पद्धति र एकता स्थापित गर्छु’ : दिलीप गच्छदार नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा सुवोध प्रधान मनोनित जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हो : रवि लामिछाने दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता कर्णालीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स सरकार र पार्टीबीचको असमझदारी बढ्नु लोकतन्त्रका लागि शुभ संकेत होइन : बाबुराम भट्टराई पार्टी र सरकारबीच कुनै समन्वयको अभाव छैन : रवि लामिछाने
Showing ४३१-४४० of ४५७ items.
माघ २३, २०७९
शाली नदी मेलामा एक करोड सहयोग सङ्कलन

काठमाडौँ, २३ माघ (रासस) :काठमाडौँको शाली नदीमा लागेको माधवनारायण मेलामा रू एक करोड दुई लाख ४४ हजार सहयोग सङ्कलन भएको छ । गत पुस २२ देखि सुरु भएको ...

माघ २२, २०७९
जर्मनीमा नेपाली कला, संस्कृति प्रवर्द्धन गरिने

नेपाली कला, संस्कृतिको उत्थान र प्रवद्र्धनका लागि जर्मनीको बर्लिनमा विशेष कार्यक्रम हुने भएको छ । नेशनल डेल्फिक काउन्सिल नेपाल र अन्तर्राष्ट्रिय नेपाल ...

माघ २२, २०७९
स्वस्थानी व्रत समापन गरिँदै

पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णि ...

माघ १९, २०७९
कालीगण्डकीको देवशिला अयोध्यामा

–टिकाराम सुनारअयोध्या (भारत), १९ माघ (रासस) : नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपु¥याइएको ...

माघ १८, २०७९
देवशिला गोरखपुरमा, आज अयोध्या पु¥याइने

भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला मङ्गलबार राति ...

माघ १८, २०७९
शालीनदी मेलामा रु ८४ लाख भेटी सङ्कलन

काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ । गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मे ...

माघ ८, २०७९
सोनाम ल्होसार पर्व मनाइँदै

काठमाडौँ, ८ माघ (रासस) :तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गर ...

माघ ७, २०७९
छन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ गुर्जा

गलेश्वर, ७ माघ (रासस) : गुजमुज्ज परेका परम्परागत शैलीका घर । मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो ...

माघ ६, २०७९
गीताको नेपाली अनुवाद निःशुल्क वितरण गर्ने महाअभियान सुरु

काठमाडौँ, ६ माघ (रासस) :एक करोड मानिसलाई श्रीमद्भागवद् गीता ग्रन्थको नेपाली भावानुवाद छापेर निःशुल्क वितरण गर्ने महाअभियान सुरु भएको छ । तीन महिनाअघिद ...

माघ ४, २०७९
‘लिफ्टिङ’ प्रविधिबाट पाथीभरा मन्दिरमा खानेपानी

फुङ्लिङ, ४ माघ (रासस):ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट खानेपानी पु¥याइएको छ । ‘लिफ्टिङ’ प्रविधिबाट साढे चार क ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज