ताजा अपडेट
कर्णालीलाई हराएर सुदूरपश्चिम दोस्रो स्थानमा डलर साट्ने प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउ ठूला आश्वासन होइन, पार्टीमा पद्धति र एकता स्थापित गर्छु’ : दिलीप गच्छदार नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा सुवोध प्रधान मनोनित जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हो : रवि लामिछाने दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता कर्णालीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स सरकार र पार्टीबीचको असमझदारी बढ्नु लोकतन्त्रका लागि शुभ संकेत होइन : बाबुराम भट्टराई पार्टी र सरकारबीच कुनै समन्वयको अभाव छैन : रवि लामिछाने

All Posts By फटाफट नेपाल

    Showing १६,३८१-१६,३९० of १९,१९२ items.
    असार २९, २०८०
    प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति पौडेलको समवेदना

    राष्ट्रपति रामचन्द्र पौडेलले पत्नी शोकमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समवेदना सन्देश पठाउनुभएको छ ।राष्ट्रपति पौडेलका तर्फबाट र ...

    असार २९, २०८०
    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने भएको छ । कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक बस्ने पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले ...

    असार २९, २०८०
    सचिवालयको कार्यसूची तय गर्न एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

    नेकपा  एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठकको कार्यसूची तय गर्नका लागि कार्यालयको ...

    असार २९, २०८०
    ‘बगान’ प्रदर्शनमा

    चलचित्र ‘बगान’ प्रदर्शन भएको छ । पूर्ण पारिवारिक विधामा रहेर तयार गरिएको चलचित्रमा एकल आमाको कथालाई देखाइएको निर्देशक सरोज खनालले जानकारी दिनुभयो ।अभि ...

    असार २९, २०८०
    कोशी ब्यारेजमा ट्रक खस्यो

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजमा आज ट्रक खसेको छ । ब्यारेको ढोका नं १० बाट मे१ख ३००७ नंको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्र ...

    असार २९, २०८०
    भारी वर्षाको सम्भावना : आवश्यक सतर्कता अपनाउन अनुरोध

    हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ ९नेपाल नजिक० अव ...

    असार २९, २०८०
    अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल भ्रमणमा आउँदै

    संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एकदिने नेपाल भ्रमणका क्रममा आज यहाँ आउँदै हुनुहुन्छ । उहाँले आ ...

    असार २९, २०८०
    लुम्बिनी सहसंयोजकमा सहमहामन्त्री रिमाल

    राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनले ‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना कार्यान्वयनका लागि लुम्बिनी प्रदेशको सहसंयोजकमा ...

    असार २९, २०८०
    दुर्घटनामा दुई जनाको मृत्यु

    झापामा गए राति छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत कमल र शिवसताक्षीलाई जोड्ने कमल खोलाको पूलमा प्र१–०१–००२ह ...

    असार २९, २०८०
    बस खस्दा १९ यात्रु घाइते

    नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज