नेपाल राष्ट्र बैंकल आज (मंगलवार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैँसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैँसा रहेको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैँसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ७७ पैँसा, युके पाउण्ड स्टर्लिङ एक को खरिददर एक सय ७५ रुपैयाँ ३३ पैँसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ११ पैँसा, स्वीस फ्रयाङ्क एक को खरिददर एक सय ५६ रुपैयाँ ५२ पैँसा र बिक्रीदर एक सय ५७ रुपैयाँ २२ पैँसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एक को खरिददर ९१ रुपैयाँ र बिक्रीदर ९१ रुपैयाँ ४१ पैँसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६८ पैँसा र बिक्रीदर ९९ रुपैयाँ १२ पैँसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ८५ पैँसा र बिक्रीदर एक सय तीन रुपैयाँ ३१ पैँसा कायम गरिएको छ।

त्यस्तै, जापानी येन १० को खरिददर नौँ रुपैयाँ तीन पैँसा र बिक्रीदर नौँ रुपैयाँ सात पैँसा, चिनियाँ युआन एक को खरिददर १९ रुपैयाँ १० पैँसा र बिक्रीदर १९ रुपैयाँ १९ पैँसा, साउदी अरेबियन रियाल एक को खरिददर ३५ रुपैयाँ ६९ पैँसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैँसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैँसा र बिक्रीदर ३६ रुपैयाँ ९५ पैँसा रहेको छ ।