पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा विस्फोटमा घाइते थप १ बालकको मृत्यु भएको छ।
पाँचथरमा बिहीबार माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा विस्फोटक पदार्थ पड्कँदा चारजना घाइते बालबालिका मध्ये ३ जनाको मृत्यु भएको हो। पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङको डाडागाउँ टोलमा उक्त घटना भएको थियो।