नेपालकै ठूलो नदि सप्तकोसीको कोशी ब्यारेजमा ज्यान जोखिममा राखेर दाउरा संङ्कलन गर्ने बर्षोदेखि चलिरहेको छ।

सप्तकोसी नदीको बाढीले बगाएर ल्याएको दाउरा कोशी ब्यारेजमा स्थानीयले सङ्कलन गर्ने गरेका छन्।

त्यहि दाउरा बेचेर कतिपयले गुजरा समेत चलाएका छन्। बिना सुरक्षा दाउरा निकाल्न नदिमा रहेकाहरुको ज्यान भने जोखिममा रहेको छ।