झापाको बुद्धशान्तिमा घाँटीमा खानेकुरा अड्केर एक बालकको मृत्यु भएको छ।

बुद्धशान्ति ४ स्थित मंगलबारेका ११ वर्षिय प्रितम् ढकालको आज बिहान खाना खाने क्रममा खानेकुरा अड्केर मृत्युु भएको हो।