नेकपा एमालेले अनलाइन मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ। नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ।

ललितपुरको गोदावरी स्थित सनराइज हलमा जारी बैठकमा सो एप्लिकेशन सार्वजनिक गरिएको हो।  

एमाले अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बैठकको अध्यक्षता पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरिरहेका छन्।