म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट गाउँको बगरफाँट सामुदायिक वनमा  भएको आगलागी । गत मङ्गलबार दिउँसोदेखि लागेको आगो निभाउन नसक्दा सयौं हेक्टर जङ्गल सखाप भएको छ। तस्बिर : ध्रुवसागर शर्मा/रासस