त्रिधार्मिक स्थल हलेसी महादेवथानको मुख्य गुफा। जमिनबाट भित्र रहेको यस गुफा भित्रको मन्दिर दर्शन गर्न नेपाल,भारतसहित विभिन्न मुलुकबाट श्रद्धालुहरु यहाँ पुग्ने गर्छन्। तस्बिर : सुवास दर्नाल/रासस