समुन्द्री सतहदेखि तीन हजार ७०० मिटर उचाइमा अवस्थित मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा रहेको मुक्तिनाथ कुण्डमा स्नान गर्दै भक्तजन।

१०८ धारा र सो कुण्डमा डुबेर स्नानका साथै मुक्तिनाथ मन्दिरमा पूजा आराधना गरेमा पाप नष्ट र पुण्य प्राप्ति हुने जनविश्वास रहेको छ।