बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा४ दशमलव ४ म्याग्निच्युडको भूकम्पको गएको हो।

बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको  । सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा आएर फेरि घर फर्किएका छन्।