नेकपा माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गतेका लागि ओखलढुंगाकी कार्कीलाई उम्मेदवार बनाउने निणर्य गरेको हो ।
फागुन २१ गते कार्यकाल सकिन लागेका नेपाली काँग्रेसका रमेशजंग रायमाझी र माओवादीका विना पोखरेलको स्थानमा चुनाब हुन लागेका हो ।
कोशीका २ सहित १९ स्थानको लागि राष्ट्रियसभाको चुनाब हुँदै,जसमा माओवादीले ६ जना उम्मेदवार उठाउनेछ ।