बेलबारी ६ सोमबारे जितपुर टोलमा हिजो संविधान दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरिएको छ । स्थानीय युवाहरुको अगुवाईमा दीप प्रज्वलनसहित संविधान दिवस मनाइएको हो । स्थानीय युवाहरु र स्थानियको सहभागीतामा दिप प्रज्वलन कार्यक्रम गरिएको थियो ।

Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.
Website By : Hash Tech Logic