बेलबारी। आज बेलबारी नगरपालिका वडा न ३ मा अवस्थित बेलबारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थामा बृक्षा रोपन कार्यक्रम गरिएको छ। बेलबारी वडा ३ को खानेपानी टोल विकास सस्थाले आज एक कार्यक्रम गरि बाटो सरसफाई तथा बृक्षा रोपन गरेको छ। अहिले डेंगुको प्रकोप बढेसंगै सो सरसफाईको अभियान थालेको सस्थाको प्रतिनिथिले जनाएको छ। बेलबारी नगरपालिका वडा न 3 का वडा अध्यक्ष योगेन्द्र प्रसाद सुबेदीको प्रमुख अतिथिमा उक्त बृक्षा रोपन कार्यक्रम सम्पन्न भएको हो।
यो सरसफाई निरन्तर गर्न आग्रह गर्दै र अहिले फैलिदै गएको डेंगु रोगबाट बच्नका लागि हिजो मात्र हामीले अभियान चलाएका थियौ र यो सरसफाई अभियानबाट देंगी नस्ट पार्न सकिन्छ र ३ न वडाले अरु वाड भन्दा अलिक सक्रिय गराउनका लागि प्रत्येक टोल विकास सस्था लाई यो आर्थिक बर्ष बाट व्यवस्थापन खर्च भनेर पचास हजार र उत्कृस्ट टोल टोल विकास सस्थालाई एक लाख पुरस्कार दिने पनि योजना बनाएका छौ सुबेदी ले जानकारी दिए।
खानेपानी टोल विकास सस्थाले सरसफाई कार्य ले समाजको लागि एक उधारनिया कार्य गरेको छ ,स्वास्थ्य का लागि यो सरसफाई बृक्षा रोपन हराभराले गर्दा हामी स्वास्थ्य रहन्छौ स्वास्थ्य हुनु नै ठुलो धन हो भन्दै वडा सदस्य चन्द्र राइ ले बताए।
बेलबारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्था हाम्रो टोल विकास सस्था कै ठुलो सस्था भएको ले हामी यस सस्थाको प्रांगण मा हरा भरा सरसफाई राख्नका लागि बृक्षा रोपन तथा सरसफाई गरेको टोल अध्यक्ष टिका धिमालले बताए।
वृक्ष रोपन गरेर मात्र हुदैन यसलाइ खुर्काउनु नै ठुलो कुरा हो र सबै जना मिलि जुली पनि हाल्ने कोदने गरिम भने यसलाई हुर्काउन सकिन स्थानियहरु ले बताए।
आज रोपिएका बृक्षा पछि बेलबारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको प्रांगण मा हराभरा देख्न पाउन सेवा ग्राहीहरु।