सुनसरीको इटहरीमा शुक्रबार सार्वजनिक सडक र जग्गा ओगटेर बनाएका संरचना भत्काइँदै । यसअघि इटहरी उपमहानगरपालिकाले संरचना हटाउन पटकपटक सूचना जारी गरे पनि चासो नदेखाएपछि भवन भत्काइएको प्रमुख हेमकर्ण पौडेलले बताए ।RSS