निजि तथा आवासिय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन ) को आज ३२औ स्थापना  दिवस मनाएको छ।  प्याब्सन विभिन्न पालिका बाट कपि पेन्सिल फलफुल वितरण गरि मनाएको छ।  यस्तै बेलबारी नगर प्याब्सनले पनि आज दिप प्रज्वलन सुभकामना तथा चिया पान कार्यक्रम गरि स्थापना  दिवस  मनाएको छ।  आज बेलबारी नगरपालिका वडा न १ मा अवस्थित आफ्नै कार्यालय मा उक्त दिवस मनाएको।  उक्त कार्यक्रम बेलबारी नगर प्याब्सन का अध्यक्ष भगवती प्रसाद घिमिरेको अध्यक्षतामा भएको थियो भने मोरंग जिल्ला प्याब्सन को सचिब जगत बहादुर बस्नेत को प्रमुख आथित्यता मा भएको थियो।  

बेलबारी नगर प्याब्सन का अध्यक्ष भगवती प्रसाद घिमिरे ले बेलबारी नगर प्याब्सन बेलबारीमा २०७४ साल देखि स्थापना भएको छ र यस सस्थाले धेरै नै समाज का लागि काम गरेको छ बेलबारी प्याब्सन ले बेलबारी मा अन्डर १५ फुटबल प्रतियोगिता समेत सम्पन्न गरेको छ। अरु पालिका भन्दा बेलबारी नगरपालिकाले निजि बिद्यालय  संग धेरै नै लिएको देखिन छ र बेलबारी नगरपालिकामा के राम्रो बिद्यालय हरु छैनन् र सुन्दरहरैचा धरान  इटहरीका  स्कुल बसहरुले बेलबारी नगरपालिका का बिद्यार्थी लिएर जान्छ।  धेरै माग हरु छन् हाम्रो भोलि मेयर को समय लिएर हामी ले बेलबारी नगरपालिका का मेयर दिल प्रसाद राइ र शिक्षा प्रमुख भुपेन्द्र प्रसाद कोइराला लाइ हामी ले ज्ञापन पत्र बुझाउने अध्यक्ष घिमिरेले जानकारी दिनुभयो।  

बेलबारी नगर प्याब्सनका सल्लाकार रबिन थापा ले हामी ले व्यवसायका रुप मा चलाइरहेका छौ  हामी ले समाज को लागि पनि केहि गर्नु पर्छ भन्ने मलाई लाग्छ थापाले आफ्नो भनाइ राख्नु भयो। 

२०४६को जना आन्दोलन पछि शिक्षा मा ब्यापक सुधार परिबर्तन नेपाल सरकारको अनुमति र सुइक्रिति प्राप्त गरेर निजि बिद्यालय पनि तेतिनै धेरै मात्रामा जब खोल्न थाले त्यस पछाडी राष्ट्रिय अन्तरास्ट्रिय स्तरसम्म  पहुच पुर्याउन सक्ने शिक्षा को मध्यम बाट आफ्ह्नो ब्याक्तित्ब बिकाश  सहित जनसक्ति  उत्पादन र देशलाइ चिनाउने जनसक्ति  नेपालले पनि गर्न थाल्यो त्यसमा नेपालको शिक्षा बिकाश मा निजि बिध्याला को अत्यन्त अतुलन्य महत्वपुर्ण भूमिका छ बिशेष गरि नेपालमा निजि बिद्यालय हरु हुदैन थियो भने अहिले दश हजार संख्यामा निजि बिद्यालय हरु संचालित भैरहदा सबै लाइ थाह छ जब एस इ इ प्लस टु को रिजल्ट आउछ तेतिखेर देश को सबै रिजल्ट को ६० देखि ८० प्रतिसत को रिजल्ट को हिस्सा निजि बिद्यालय ले बोकेको हुन्छ जाहाचै २० प्रतिसत सामुदायिक बिद्यालय ले लेको हुन्छ कार्यक्रमका प्रमुख अतिथि मोरंग जिल्ला प्याब्सन का सचिब जगत बस्नेतले बताउनु भयो।