विराटनगर । गीतकार चन्द्रमोहन विश्वासको ‘जनम जनम’ बोलको गीत सार्वजनिक भएको छ । थारु भाषाको उक्त गीतमा राजेन्द्र खाँ र गीता चौधरीको आवाज रहेको छ भने बिरु कुमार ऋषिदेवको संगित रहेको छ । गीतको भिडियोमा सञ्जु बाबा र बिनिता चौधरीको अभिनय रहेको छ । विवेक सरदारको कोरियोग्राफी तयार भएको भिडियो सावन चौधरीले खिचेका हुन् ।