बेलबारी । युनेस्को र बिज्ञान  शिक्षक समाजले आयोजना गरेको बिज्ञान प्रबिधि  मेलामा बेलबारी नगरपालीकाको कसेनी मा । वी का १० कक्षामा अध्यानरत  पबिन  बि क देश भरीबाट तेस्रो भएका छन् । आज बेलबारी नगरपालीकाले एक कार्यक्रमका बिच बि.क लाई नगद रु १५,०००, प्रमाण पत्र र खादा ओडाएर बेलबारी नगरपालीकाका नगरप्रमुख दील प्रसाद राई र उपप्रमुख नीतु थापा कोईरालाले हौसला प्रदान गर्नु भएको छ ।

IMG_0236IMG_0243

IMG_0248

साथै उनलाई यो आबीस्कार गर्न गाइड गर्ने उनका गुरु अभय लिम्बुलाई पनि  प्रमाण पत्र र खादा ओडाएर समान गरीएको छ । नगरप्रमुखले बोल्दै  यस्ताखाले आबीस्कारलाई बढ्वा दिनु पर्ने र आबीस्कार कहीले पनी सानो ठुलो नहुने बताउनुभएको छ । बि।क ले न्युटनको पहिलो  सीद्धान्तको प्रयोग गरी परम्परागत शौलीमा मकै  छोडाउने मेसीन बनाएका छन् । प्रदेश स्तरीय मेलामा उनकोे आबीस्कारले द्रोस्रो स्थान पाए पस्चात काठमाण्डौँ लगीएको थियो, काठमाण्डौँमा प्रत्येक प्रदेशबाट दुई दुई वटा विद्यालय गरी १४ वटा विद्यालयले सहभागीता जनाएका थिए ।