Showing १११-१२० of १४१ items.
आज देशभर मौसम बदली, कोशी र मधेश प्रदेशका केही स्थानमा वर्षा

अहिले देशभर मौसम बदली भएको छ। कोशी र मधेश प्रदेशका केही स्थानमा भने वर्षा पनि भएको छ। यस्तो अवस्था भोलिसम्म रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान वि ...

काभ्रेका अठार स्थानमा आगलागी, ७ जना घाइते

काभ्रेपलाञ्चोका विभिन्न अठार स्थानमा आगलागी हुँदा जनधनको क्षति भएको छ। पछिल्लो एक सातामा दैनिकजसोको आगलागीका कारण छ घर र सात गोठ जलेका छन् भने सात जना ...

नापतौलमा ठगी गर्ने चार हजार सात सय ४१ व्यवसायी कारबाहीमा

नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने तथा समयमा नापतौल यन्त्रको नवीकरण नगर्ने चार हजार सात सय ४१ व्यापारीलाई ...

रुकुम पश्चिममा कोरोनाविरुद्धको ‘बुष्टर डोज’ खोप अभियान

रुकुम पश्चिममा आजदेखि यही फागुन २४ गतेसम्म कोरोनाविरुद्धको ‘बुष्टर डोज’ खोप अभियान सञ्चालन हुने भएको छ।जिल्लाका छ वटा स्थानीय तहमध्ये चार वटामा बुष्टर ...

कोशी प्रदेशसहित गण्डकी र सुदूरपश्चिम प्रदेशका महामन्त्री रास्वपाले हटायो

कोशी प्रदेशसहित गण्डकी र सुदूरपश्चिम प्रदेशका महामन्त्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले हटाएको छ भने कर्णालीको सम्पूर्ण समिति नै विघटन गरेको छ।कोशीका ...

अँगेनोमा बालेको आगो सल्किँदा घर जलेर खरानी

पानी परेर चिसो बढेपछि कोठा न्यानो बनाउन अँगेनोमा बालेको आगो सल्किँदा उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–१ रिचेतमा एउटा घर जलेर खरानी भएको छ।गएराति अ ...

७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सरकारी जग्गा हडपेको यकिन विवरण पेस गर्न गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वको जग्गा कसैले हडपेको भए त्यसको यकिन विवरण मन्त्रालयसमक्ष पेस गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर ...

आज देशभर मौसम बदली रहि केही भू-भागमा फाट्टफुट्ट वर्षाको सम्भावना

आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशैभर बादल लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बिहान विराटनगर र पोखरामा फाट्टफु ...

एमसीसी कार्यान्वयनको ६ महिना : जग्गा प्राप्ति सुस्त, ठेक्का प्रक्रिया अनिश्चित

मिलेनियम च्यालेञ्ज कर्पोरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसीसी कम्प्याक्ट) लागू भएको करिब छ महिना पुग्न लाग्यो। एमसीसी कम्प्याक्ट ...

कृषि क्षेत्र विकासका लागि नीतिगत सुधार चाहिन्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासमार्फत गरिबी न्यूनिकरण गर्न सकिने भन्दै यसका लागि कृषि क्षेत्रमा नीतिगत सुधारको आवश्यकता औँल्याउनुभएक ...

हाम्रो बारेमा

  • Fatafat News and Network Pvt. Ltd.
  • Belbari, Morang, Nepal
  • Email: [email protected]
  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९
  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४ / ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज