ताजा अपडेट
कोशी–मधेश समृद्धिका लागि औद्योगिक करिडोरदेखि चुरे संरक्षणसम्म सहकार्य अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत राष्ट्रिय तथ्याङ्कमा देखिएको अस्पष्टताप्रति कांग्रेसको आपत्ति पूर्वाधार मन्त्री सुनिल लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता विराटनगरमा कांग्रेस वडा अधिवेशनमा विवाद, एक जना पक्राउ उच्च हिमाली क्षेत्रमा भारी हिमपात र वर्षा नेपालको विजयी सुरुवात, अफगानिस्तानलाई ५ विकेटले हरायो बालेनको राष्ट्रसंघ सम्बोधनप्रति जेनजी नेताहरूको सकारात्मक प्रतिक्रिया : ‘अब कुरा होइन, परिणाम चाहिन्छ’ बीपी राजमार्गको चौकीडाँडा र घुमाउनेको डाइभर्सन रोशी खोलाले बगायो बास्कोटाले गरे प्रधानमन्त्री बालेनको यूएन सम्बोधनको प्रशंसा मनोहरा खोलामा पानीको बहाव बढ्दै, एमाले पार्टी कार्यालय डुबानको जोखिममा
Showing १६,०५१-१६,०६० of १८,१०४ items.
असार ७, २०८०
माउण्ट एभरेष्ट ईङिलस स्कुलको क्याप्टेनमा ईश्रिया न्यौपाने निर्बाचित

बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा न ११ लक्ष्मीमार्गमा अवस्थित  माउण्ट एभरेष्ट ईङिलस स्कुलले  क्याप्टेनका लागि निर्वाचन गरेको छ । आज भएक ...

असार ७, २०८०
नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्रकुमार कुँवर निर्वाचित

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल टे«ड युनियन कांग्रेसको केन्द्रीय अध्यक्षमा योगेन्द्रकुमार कुँवर निर्वाचित हुनुभएको छ । नेपाल ट्रेड युनियन कां ...

असार ७, २०८०
नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लाग्यो

शेयर कारोबार हुने साताको अन्तिम दिन आज धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से प ...

असार ७, २०८०
स्वास्थ्य क्षेत्रमा धेरै सुधारको आवश्यक छ: स्वास्थ्यमन्त्री मेन्याङ्बो

कोशी प्रदेशका स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोले स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्नुपर्ने बताउनुभएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आज यह ...

असार ७, २०८०
चिया किसानलाई दिइएको प्राविधिक तालिम प्रभावकारी

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले इलामका किसानलाई दिइएको गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम प्रभावकारी देखिएको छ । दुई हजार सात सय ९० चिया किसानलाई ...

असार ७, २०८०
लाओसमा बन्धक बनाएर जबजस्ती ‘क्रिप्टो’ कारोबारमा

चिनियाँ नागरिकसँगको मिलेमतोमा नेपालको एउटा समूहले नेपालीलाई लाओस्मा प¥याइ बन्धक बनाएर जबरर्जस्ती अनलाइन स्क्यामिङमार्फत क्रिप्टोकरेन्सी तथा शेयर कारोब ...

असार ७, २०८०
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु

जनता समाजवादी पार्टी, (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टी केन्द्रयी कार्यालय बालकुमारीमा सुरु भएको छ । यही असार ९ गतेदेखि सुरु ...

असार ७, २०८०
राजस्वपाको पहिलो वर्ष ऊर्जाशील र सौहार्दपूर्ण रह्यो ः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको पहिलो वर्ष सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रहेको बताउनुभएको छ ।पार्टी स्थापना दिवसका अव ...

असार ७, २०८०
दुई महिनादेखि बन्द उदयपुर सिमेन्ट उद्योग सञ्चालनमा

उदयपुर जिल्लाको त्रियुगा नगपालिका– ५ जलजलेमा रहेको नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग बुधबारदेखि पुनःसञ्चालनमा आएको छ । कोइल ...

असार ७, २०८०
कोशी प्रदेश सरकार र पहिचान वादी विच वार्ता बिना निष्कर्ष।

कोशी प्रदेश सरकार र पहिचानवादी बिच  चार घण्टाभन्दा बढी चलेको वार्ता निष्कर्षबिहीन बनेको छ । सोमबार बिराटनगरमा भएको वार्ताबाट अर्को वार्ता गर्ने व ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज