ताजा अपडेट
भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध निर्वाचित योगेशको आरोप- पार्टी पुनर्गठन कार्यदलमा अध्यक्ष ओलीले हस्तक्षेप गरे नयाँ सरकारप्रति जनताको भ्रम चिर्दै गएको छ : प्रचण्ड कोशी प्रदेश सरकारले संविधान दिवस भव्यताका साथ मनाउने सञ्चारमन्त्री डा. तिमिल्सिना र गणतन्त्र कोरियाका राजदूतबीच शिष्टाचार भेटवार्ता कोशीका २३२ अधुरा योजना यसै वर्ष सकिने, व्यवसायीको प्रतिबद्धतापछि मन्त्रीको ‘ग्रिन सिग्नल’ समस्याग्रस्त पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता सिंहदरबारमा जेनजी सांसदहरूसँग प्रधानमन्त्री बालेनको विशेष छलफल माथिल्लो त्रिशूली-१ को सुरुङबाट ६ शव निकालियो, थप आकृति देखिएपछि खोजी जारी
Showing १,९११-१,९२० of १८,४४७ items.
फागुन २४, २०८२
जेनजी आन्दोलनको जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

जेनजी आन्दोलनको सन्दर्भमा गठित जाँचबुझ आयोगको टोली प्रतिवेदन पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको छ।आयोगका अध्यक्ष गौरीबहादुर कार् ...

फागुन २४, २०८२
महिला सशक्त भएमा राष्ट्र नै समृद्धिको मार्गमा अगाडि बढ्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैलाई आह्वान ग ...

फागुन २०, २०८२
डोल्पामा खटिएका ५ निर्वाचन कर्मचारी बिरामी, सेनाको हेलिकप्टरमार्फत उद्धार

डोल्पाको माथिल्लो क्षेत्रमा पर्ने मतदान केन्द्रमा खटिएका बिरामी कर्मचारीहरुको उद्धार गरिएको छ।जिल्लाको शे-फोक्सुण्डो गाउँपालिका–६ फोतगाउँस्थित वडा कार ...

फागुन २०, २०८२
सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पाइएको छ। कालोसूचीमा परे ...

फागुन २०, २०८२
विराटनगरमा आज मनाइदैं होली, चुनावले औपचारकि कार्यक्रम भएनन्

विराटनगर । रङहरूको पर्व होली आज वरिाटनगरसहति तराईका वभिन्नि जल्लिाहरूमा हर्षोल्लासका साथ मनाइँदैछ। सामान्यतया पहाडी र हमिाली जल्लिामा फागु पूर्णमिा मन ...

फागुन २०, २०८२
प्रधानमन्त्री कार्कीले बोलाइन् राष्ट्रिय सुरक्षा परिषद्को बैठक

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छिन्। आज दिउसो ३ बजे  सिंहदरबारमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सच ...

फागुन २०, २०८२
एकैदिन तोलामा ११ हजारले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा ११ हजार रुपैयाँले घटेर तीन लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी ...

फागुन २०, २०८२
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ

पर्सा प्रहरीले शंकास्पद वस्तुसहित पर्साको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मनोजकुमार चौधरीसहित चार जनालाई पक्राउ गरेको छ।नेपाल प ...

फागुन २०, २०८२
७७ जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा

गृह मन्त्रालयले यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।मन्त्रालयमा बुधबार बिहान ७७ वटै जिल्लाका ...

फागुन १९, २०८२
कोसी प्रदेशभर १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ

मोरङको विराटनगर र ताप्लेजुङमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ।विराटनगर महानगरपालिका–७, डाँफेचोक र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका– ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज