Showing १,८११-१,८२० of १७,७२४ items.
चुनावको तयारीबारे छलफल गर्न आज रास्वपा, राप्रपा र जनमतसँग सरकार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले राजनीतिक दलहरूसँग प्रत्यक्ष संवादलाई तीव्र बनाएको छ। चुनावी वातावरण अनुकूल ...

झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लि ...

टर्कीमा विमान दुर्घटना हुँदा लिबियाका सेना प्रमुखको मृत्यु

टर्कीमा भएको विमान दुर्घटनामा लिबियाका सेना प्रमुख जनरल मोहम्मद अली अहमद अल–हद्दादको मृत्यु भएको छ। लिबियाका प्रधानमन्त्रीले उक्त दुर्घटनामा जनरल ...

फागुन २१ मा निर्वाचन हुनेमा शंका नगर्न गृहमन्त्रीको आग्रह

गृहमन्त्री ओम प्रकाश अर्यालले फागुन २१ मा हुने निर्वाचनको विषयमा शंका नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन्। बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन् ...

चिकित्सकमाथि दुर्व्यवहार गर्ने वडाध्यक्षलाई कारबाही गर्न चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले आफ्ना केन्द्रीय सदस्य तथा आजीवन सदस्य डा. किशोर खत्रीमाथि भएको दुर्व्यवहारको घोर भत्सर्ना गरेको छ।संघले एक प्रेस विज्ञप्ति जारी ग ...

ग्रामथानमा अध्यक्ष माझीको ‘मनपरी’ :कानुन मिच्ने र बहुमत पेल्ने शैलीले गाउँपालिका ‘बन्दी’

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष नमोनारायण माझीको एकलौटी कार्यशैली र ‘अहंकार’ का कारण स्थानीय सरकार नै ठप्प बनेको छ । अल्पमतमा रहेर पनि ...

पूर्वगृहमन्त्री लेखकलाई जाँचबुझ आयोगले बयानका लागि बोलायो

भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ।आयोगले लेखकलाई आगामी शुक्रबार बयानका लागि बोलाएको ...

राष्ट्रपतिको रोहबरमा प्रधानमन्त्री र प्रमुख तीन दलका नेतृत्वबीच छलफल हुँदै

प्रधानमन्त्री सुशीला कार्की र विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका नेतृत्वबीच पहिलोपल्ट छलफल हुने भएको छ।राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा आज ...

बाहिर विरोध, भित्र तयारी : एमालेले माग्यो समानुपातिक उम्मेदवारको नाम

विराटनगर । आगामी निर्वाचनको सार्वजनिक रूपमा विरोध गर्दै आएको नेकपा (एमाले) ले आन्तरिक रूपमा भने निर्वाचन लक्षित कार्यक्रम गरिरहेको पाइएको छ। निर्वाचन ...

सिन्धुलीमा पेट्रोल छर्केर बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।कमलामाई नगरपालिका–४ ध ...

हाम्रो बारेमा

  • Fatafat News and Network Pvt. Ltd.
  • Belbari, Morang, Nepal
  • Email: [email protected]
  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९
  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४ / ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज