ताजा अपडेट
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको चुनाव गर्ने निर्वाचन आयोगको प्रस्ताव विराटनगरको उखुबारीमा शंकास्पद अवस्थामा युवकको शव फेला स्थानीय र प्रदेश सरकारले ५ वर्षको कार्यकाल पूरा गर्न पाउनुपर्छ : प्रचण्ड राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा निर्वाचन तयारीमा जुट्यो आयोग, राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श सरकारद्वारा १०७ मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकृत प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत प्रधानमन्त्रीको भारत भ्रमण : द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव झापाको दमकस्थित भाटभटेनी भोलिदेखि पुनः सञ्चालनमा आउने बेलबारीमा घरको दोस्रो तलाबाट खसेर ९६ वर्षीय वृद्धको मृत्यु
Showing १,७७१-१,७८० of १,९९२ items.
माघ ४, २०७९
राप्रपा संसदीय दलको प्रमुख सचेतकमा शाही

काठमाडौँ, ४ माघ (रासस) ःराष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले संसदीय दलको प्रमुख सचेतकमा ज्ञानेन्द्रबहादुर शाहीलाई नियुक्त गरेको छ । पार्टी संसदीय ...

माघ ३, २०७९
यस्तो बन्यो नयाँ मन्त्रिपरिषद् : अधिकांश नयाँ अनुहार

काठमाडौँ, ३ माघ (रासस) :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएका ...

माघ ३, २०७९
पाँच वर्षे रणनीति बनाएर काम गर्छु : उपप्रधान तथा ऊर्जामन्त्री लिङ्देन

उपप्रधान एवं ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि पशुपतिनाथ मन्दिरमा दर ...

माघ ३, २०७९
जनतालाई सेवा प्रवाह सहज बनाउने मेरो पहिलो प्राथमिकता हो : परराष्ट्र मन्त्री पौड्याल

काठमाडौँ, ३ माघ (रासस) :नवनियुक्त परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले मन्त्रालयबाट जनतालाई प्रवाह हुने सेवा सुविधालाई सहज र प्रभावकारी बनाउने बताउ ...

माघ ३, २०७९
शिक्षामन्त्री खनाल पदभार ग्रहण

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि चाहिने आवश्यक नीति तथा कार्यक्रम छिट्टै ल्याउने बताउनुभएको छ । ...

माघ ३, २०७९
विकास निर्माणमा अवरुद्ध गर्ने छुट कसैलाई छैन : मन्त्री श्रेष्ठ

चितवन, ३ माघ (रासस) :उपप्रधान एवं भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणमा अवरुद्ध गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ । ...

माघ ३, २०७९
नेता पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री सुमेरु अस्पतालमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । प्रधानमन ...

माघ ३, २०७९
नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीको शपथ

काठमाडौँ, ३ माघ (रासस) ःनवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आ ...

माघ ३, २०७९
४०औँ पर्यटनमन्त्रीमा किराँती

काठमाडौँ, ३ माघ (रासस) :नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य सुदन किराँती मुलुकको ४०औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभएको छ । ...

माघ ३, २०७९
मधेस प्रदेशः आज सभामुख निर्वाचन

जनकपुरधाम, ३ माघ (रासस):मधेस प्रदेशसभाको आज बस्ने बैठकमा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची रहेको छ । ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज