ताजा अपडेट
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको चुनाव गर्ने निर्वाचन आयोगको प्रस्ताव विराटनगरको उखुबारीमा शंकास्पद अवस्थामा युवकको शव फेला स्थानीय र प्रदेश सरकारले ५ वर्षको कार्यकाल पूरा गर्न पाउनुपर्छ : प्रचण्ड राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा निर्वाचन तयारीमा जुट्यो आयोग, राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श सरकारद्वारा १०७ मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकृत प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत प्रधानमन्त्रीको भारत भ्रमण : द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव झापाको दमकस्थित भाटभटेनी भोलिदेखि पुनः सञ्चालनमा आउने बेलबारीमा घरको दोस्रो तलाबाट खसेर ९६ वर्षीय वृद्धको मृत्यु
Showing १,६११-१,६२० of १,९९२ items.
फागुन २५, २०७९
आयोगद्वारा राष्ट्रपति निर्वाचन अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगले पहिलो पटक राष्ट्रपति निर्वाचनको स्थलगत अनुगमन गरेको छ । आज सम्पन्न निर्वाचनमा आयोगका सदस्य मिहिर ठाकुरको नेतृत्वमा तीन सद ...

फागुन २५, २०७९
राष्ट्रपतिको निर्वाचनको मतगणना सुरु

नयाँ राष्ट्रपति पदको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो । ...

फागुन २५, २०७९
‘राष्ट्रपतिले दलीय संरचनाबाट अलग भइ भूमिका निर्वाह गर्नुपर्छ’

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले आज निर्वाचित हुने राष्ट्रपतिले आफूलाई दलीय संरचनाबाट अलग राख्दै राष्ट्र र जनताको अभिभावकको भूमि ...

फागुन २५, २०७९
स्ववियु निर्वाचन आचारसंहिता : पोस्टर टाँस्न नपाइने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङ्रोगन र कुनै पनि प्र ...

फागुन २५, २०७९
मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन हुनेछ : पौडेल

राष्ट्रपति पदका लागि उम्मेदवार रामचन्द्र पौडेल ( नेपाली कांग्रेस)ले आफ्नो राजनीतिक सङ्घर्षको सही मूल्याङ्कन गर्दै मतदाताले निर्वाचित गराउने बताउनुभयो ...

फागुन २५, २०७९
राष्ट्रपतिका लागि आज मतदान हुँदै

आगामी नयाँ राष्ट्रपतिका लागि आज मतदान हँुदैछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै ...

फागुन २२, २०७९
राष्ट्रपति निर्वाचन : आज मध्यरातिदेखि प्रचारप्रसार निषेध

निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगे फागुन २२ गते ...

फागुन २२, २०७९
आर्थिक समृद्धि हासिल गर्न एकजुट हुनुपर्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्ने कार्यदिशामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्न ...

फागुन २०, २०७९
माओवादी कांग्रेसको ढोक्सामा परेको हैन : महरा

कटारी, २० फागुन (रासस) :नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेपाली कांग्रेसको ढोक्सामा परेको नभई संविधान र गणतन्त्रको रक्ष ...

फागुन २०, २०७९
स्ववियु निर्वाचन : उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता

काठमाडौँ, २० फागुन (रासस) :त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उत्साहपूर्वक विद्यार्थी सङ्गठ ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज