ताजा अपडेट
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको चुनाव गर्ने निर्वाचन आयोगको प्रस्ताव विराटनगरको उखुबारीमा शंकास्पद अवस्थामा युवकको शव फेला स्थानीय र प्रदेश सरकारले ५ वर्षको कार्यकाल पूरा गर्न पाउनुपर्छ : प्रचण्ड राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा निर्वाचन तयारीमा जुट्यो आयोग, राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श सरकारद्वारा १०७ मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकृत प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत प्रधानमन्त्रीको भारत भ्रमण : द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव झापाको दमकस्थित भाटभटेनी भोलिदेखि पुनः सञ्चालनमा आउने बेलबारीमा घरको दोस्रो तलाबाट खसेर ९६ वर्षीय वृद्धको मृत्यु
Showing १४१-१५० of १,९९२ items.
असार १२, २०८३
उम्मेदवारी फिर्ता लिएर समर्थन गर्ने प्रवृत्तिप्रति गणेश कार्कीको असन्तुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री पदका उम्मेदवार गणेश कार्कीले उम्मेदवारी फिर्ता लिएर अर्को उम्मेदवारको पक्षमा समर्थन घोषणा गर्ने अभ् ...

असार १२, २०८३
रवि लामिछानेलाई मनिष झाले भने- ‘गुटबन्दी गर्नेहरूलाई कारबाही गर्नुस्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री पदका उम्मेदवार मनिष झाले महाधिवेशनको निर्वाचन प्रक्रियामा गुटबन्दीको प्रयास भएको आरोप लगाउँदै त्यसम ...

असार १२, २०८३
रास्वपाको महामन्त्रीमा ८ जनाको उम्मेदवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।  चितवनमा जारी प्रथम महाधिवेशन अन्तरगतको दोस्रो ...

असार १२, २०८३
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमाको प्रतिस्पर्धा

रास्वपाको महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्कीबिच प्रतिस्पर्धा हुने भएको छ। यसअघि उपसभापतिमा दावेदारी प्रस्तुत गरेकी समिक्षा बास्कोटाले आफ्नो ...

असार ११, २०८३
रास्वपा महाधिवेशन : रविले मतदान गरेसँगै पहिलो चरणको मतदान सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितनवमा जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचन सम्पन्न भएको छ।पार्टी सभापति रवि लाम ...

असार १०, २०८३
रास्वपा महाधिवेशन : खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले खुल्ला मधेसी कोटाबाट केन्द्रीय सदस्य पद ...

असार १०, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा शिक्षामन्त्री सस्मित पोखरेलको उम्मेदवारी

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुल्ला तर्फ) पदमा उम्मेदवारी दर्ता गरेका छन्।चितवनम ...

असार १०, २०८३
रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। बन्द सत्रपछि निर्वाचन आयोगले लामिछाने निर्विरोध निर्वाचि ...

असार ९, २०८३
कांग्रेस अब डिजिटल र सिस्टममा चल्छ, सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले सदस्यका रूपमा पहिचान नगर्ने स्पष्ट पारेका छन्। झापामा मंगलवार आय ...

असार ९, २०८३
रास्वपा महाधिवेशन : बन्द सत्र सुरु, प्रधानमन्त्री अनुपस्थित

रास्वपाको जारी महाधिवेशनमा बन्द सत्र सुरु भएको छ। सभापति रवि लामिछाने हलमा प्रवेश गरेसँगै बन्द सत्र सुरु भएको हो। बन्दसत्रलाई अहिले सभापति लामिछानेले ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज