ताजा अपडेट
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की कम्युनिस्ट शक्तिहरू एकजुट भएर आन्दोलनको तयारी गर्न प्रचण्डको अपिल नीजि क्षेत्रप्रति अविश्वास र शंकाको दृष्टिकोणले देशमा आर्थिक विकास हुँदैन : अध्यक्ष श्रेष्ठ सुकुटी व्यवसायले फेरियो लक्ष्मीमार्गको पहिचान सप्तरीमा ३ वर्षीया बालिका घर नजिकै झाडीमा मृत फेला कर वृद्धिका विरुद्ध देशभरि अभियान चलाउछौँ : कुलमान घिसिङ पार्टी एकताका लागि गगनसँग छलफल गर्छु : शेरबहादुर देउवा गरिमा प्रकरणमा कानूनमन्त्रीको भावुक अभिव्यक्ति : 'एउटी आमा र छोरीका रूपमा मलाई भित्रैदेखि निमोठ्यो' बारामा बेपत्ता २ वर्षीया बालिका सकुशल फेला जय नेपाल पार्टी बनाएका धवलले गरे पूर्वराजा ज्ञानेन्द्रसँग भेट
Showing १,१६१-१,१७० of १,९०२ items.
असार ७, २०८०
प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव चन्दबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आ ...

असार ७, २०८०
रास्वपाको संयुक्त बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेको छ । पार्टीको स्थापना दिवसको सन्र्दभमा आज बनस्थलीस्थित केन् ...

असार ७, २०८०
एकीकृत समाजवादीद्वारा संसदीय दलको बैठक आह्वान

नेकपा (एकीकृत समाजवादी) पार्टीले आज आफ्नो संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडा ...

असार ६, २०८०
जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

जनता समाजवादी पार्टी, नेपाल (जसपा) े केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । असार ७ गते बिहीबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्याल ...

असार ६, २०८०
योगले स्वस्थ जीवनयापनमा सहयोग पु¥याउँछ ः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग, ध्यान र व्यायामले मानिसको मन सफा, शरीर स्वस्थ र निरोगी बनाई स्वस्थ जीवनयापनमा सहयोग पु¥याउने ...

असार ६, २०८०
शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी उपचारका क्रममा निधन भएकामा शोक प्रस्ताव पारित गर्दै प्रत ...

असार ६, २०८०
योगसम्बन्धी विश्वभरकै अध्येताका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योगाभ्यासका लागि एक सुन्दर भूमि भएकाले नेपाल योगसम्बन्धी ज्ञान–विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका ...

असार ५, २०८०
मधेसी आयोग प्रतिवेदन प्रदेश प्रमुख खापुङलाई

विराटनगर, ५ असार ।    मधेशी आयोगकी सदस्य रेणुदेवी साहले संविधानको धारा २९४ को उपदफा ३ बमोजिम मधेशी आयोगको चौथो प्रतिवेदन कोशी प्रदेशका ...

असार ५, २०८०
सहरी पूर्वाधारका लागि बजेट भएन : बाँस्कोटा

प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले ‘विनियोजन विधेयक, २०८० अन्तर्गत सहरी विकास मन्त्रालय शीर्षकको रकम घटाइ एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कट ...

असार ४, २०८०
बाख्रा पालन समूहलाई बोयर जातको बिऊ बोका हस्तान्तरण

विराटनगर ४ जेठ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत विराटनगर महानगरपालिकाले बाख्रा पालन समूहलाई बिऊ बोका वितरण गरेको ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज