ताजा अपडेट
बडीमालिकामा हिमपातपछि सम्पर्कविहीन युवक मृत फेला कोशी प्रदेश प्रमुख खापुङको कार्यकाल पूरा, मुख्यमन्त्रीसँग गरे बिदाइ भेट सरकारको स्वेच्छाचारी प्रवृत्तिले हद नाध्यो : सभापति थापा रास्वपालाई गगन थापाको प्रश्न– सरकारले राम्रो गरे पार्टी, प्रश्न उठे प्रधानमन्त्री ? विराटनगरमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट, दुई जना घाइते गोरखाका समस्या समाधान गर्ने गरी काम गर्छु : गृहमन्त्री गुरुङ सरकारले ३ महिनामा १३५ परिवारलाई वितरण गर्‍यो लालपुर्जा देश ठुलो सङ्कटतर्फ उन्मुख भएको सङ्केत देखिँदैछ : डा. बाबुराम भट्टराई एनआईसी एशियाको वितरणयोग्य नाफा ९ अर्बले घट्यो, निष्क्रिय कर्जा पनि बढ्यो भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
Showing ९३१-९४० of १,०१७ items.
वैशाख १९, २०८०
एसिसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ । आज सम्पन्न एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युनाइेटड अरब इमिरेटस् (यूएई)लाई सात ...

वैशाख १८, २०८०
नेपाल र युएईको खेल आजका लागि स्थगित

एसीसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच फाइनल खेल वर्षाका कारण स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ...

वैशाख १८, २०८०
नेपाल र यूएईको खेल वर्षाले प्रभावित

एसिसी मेन्स प्रिमियर कप लिगको आज भइरहेको नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण प्रभावित बनेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रि ...

वैशाख १५, २०८०
एसिसी प्रिमियर कपको सेमिफानइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने

एसिसी मेन्स प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले कुवेतको सामना गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्याल ...

वैशाख १४, २०८०
पुष्पाञ्जली फूटबल क्लबको प्रथम देव र मिलन स्मृती कप नकआउट फूटबल प्रतियोगीता २०८०

बेलबारी मोरङ,पुष्पाञ्जली फूटबल क्लब बेलबारी १० ले प्रथम देव र मिलन स्मृती कप नकआउट फूटबल प्रतियोगीता २०८० आयोजना गर्ने भएको छ । स्व. देव ढुगांना र स्व ...

वैशाख १४, २०८०
लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितमा नेपाल समूह ‘ए’ को समूह विजेता सेमिफाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट ...

वैशाख १४, २०८०
कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा मोरङ प्रथम

कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा मोरङ प्रथम भएको छ । मोरङ १५ स्वर्ण १२ रजत र तीन कास्यसहित ३० पदकका साथ प्रथम भएको हो । साथै १० स्वर्ण ११ ...

वैशाख १३, २०८०
युएई सेमिफाइनलमा प्रवेश

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितअन्र्गत समूह ‘बी’बाट संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा पुगेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएई ...

वैशाख १०, २०८०
युएईले दियो सिङ्गापुरलाई चार सय ७२ रनको विशाल लक्ष्य

एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्र्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले सिङ्गापुरलाई जितका लागि चार सय ७२ रनको विशाल लक्ष्य ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज