Showing २४१-२५० of ३१५ items.
हिउँ काटेर बाटो खुलाउँदैे नेपाली सेना

मनाङ चामेमा रहेको इन्द्र दल गुल्मका नेपाली सेनाकोे टोलीले हिउँ र जमेको छहराकोे वरफ काटेर बाटो खुलाउँदैे, हिमपातका कारण नार्पाभूमि गाउँपालिका ...

मनाङका सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै महिला

हिमाली जिल्ला मनाङका महिला सामूहिक खेतीमा आकर्षित भएका छन्। नासो गाउँपालिका–१ तालगाउँका महिला सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै गएका हुन्। जिल्लाम ...

अन्योलमा गण्डकीको सत्ता-राजनीति

केन्द्रमा भएको सत्तासमीकरण परिवर्तनको असर गण्डकी प्रदेश सरकारमा पनि देखिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द ...

ढुकुरपोखरीमा हिमपहिरो पन्छाउन थालियो

ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा आइतबार आएको हिमपहिरालाई पन्छाउन थालिएको छ। हिमपहिराका कारण माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा समस्या हुने जनाइएको ...

मुक्तिनाथको पोखरीमा स्नान गर्दै भक्तजन

समुन्द्री सतहदेखि तीन हजार ७०० मिटर उचाइमा अवस्थित मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा रहेको मुक्तिनाथ कुण्डमा स्नान गर्दै भक्तजन। १०८ धारा र सो कुण्डम ...

रत्यौली संरक्षणमा आमा समूहको सक्रियता

‘हे......खुसी हुँदै जाउ है बाबु दुलही लिएर आए  बाबा आमा दिदीबहिनी कहिल्यै नरुवाए आमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो...। हे...बिहे गरे छोरा ...

मनाङको ढुकुरपोखरीमा हिमपहिरो, आवतजावत गर्न जोखिम

मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ। ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ। हिमपह ...

संस्कारसहितको व्यावहारिक शिक्षा आजको आवश्यकता : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ। अनन्तश्री ब् ...

प्रधानमन्त्री प्रचण्ड बागलुङको पञ्चकोटमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बागलुङको पञ्चकोटमा जारी सर्वसिद्धिधाम अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन यहाँ आइपुग्नुभएको छ।बागलुङ नग ...

कुश्मास्थित द क्लिफमा प्रहरीका प्रशिक्षार्थीको ‘बञ्जी जम्प’

प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिम अन्तर्गत नवौँ समूहमा तालिमरत एक सय १४ प्रशिक्षार्थी प्रहरीहरु बञ्जी जम्प गर्न कुश्मास्थित द क्लिफ पुगेका ...

हाम्रो बारेमा

  • Fatafat News and Network Pvt. Ltd.
  • Belbari, Morang, Nepal
  • Email: [email protected]
  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९
  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४ / ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज