ताजा अपडेट
एनपीएलमा नेपाल टेलिकमको प्रायोजन, व्यावसायिक प्रवद्र्धनसँगै क्रिकेट विकासमा सहयोग गर्ने उद्देश्य ऊर्जा मन्त्रालयका छ महिनाका उपलब्धि सार्वजनिक, ऊर्जा उत्पादनदेखि बाढी पूर्वसूचनासम्मका काममा प्रगति कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत प्रस्तावित राजदूत थापाको स्पष्टीकरण : 'जापानको पीआर त्यागिसकेको छु, छोराछोरी नेपाली नागरिक नै हुन्' सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा एक जना पक्राउ प्रदेश प्रहरी र प्रशासनिक संरचना हस्तान्तरण गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरूको माग १ लाख ३० हजार १२९ यात्रुले लिए दशैंका लागि अग्रिम टिकट प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन उदयपुरमा लाइन जोड्ने क्रममा करेन्ट लागेर ६५ वर्षीय चौधरीको निधन सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित
Showing ७५१-७६० of ६,०२७ items.
असार २२, २०८३
५०० दिनभित्र भूमिहीन र सुकुम्वासी समस्या समाधान गरिनेछ : मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीका समस्यालाई ५०० दिनभित्र चरणबद् ...

असार २२, २०८३
एडीबी अध्यक्ष मासातो कान्डा काठमाडौंमा, नेपालको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता

एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डा औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन्। उनले आफ्नो आगमनबारे सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानक ...

असार २२, २०८३
प्रधानमन्त्री बालेन मष्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नुभएको भान भइरहेको छ : आङदेम्बे

प्रतिनिधिसभामा विपक्षी दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन मष्तिष्कमा उत्तर कोरिया बोकेर हिँडेको भान आफूलाई भएको बताएका छन्।सोमबार प्रति ...

असार २२, २०८३
‘सिंहदरबारमा झुक्किएर बत्ती जान्छ, मोरङमा झुक्किएर मात्र आउँछ’

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले देशका विभिन्न भागमा देखिएका विद्युत् आपूर्तिमा अवरोध, अव्यवस्थित सडक विस्तार र खानेपानी ...

असार २२, २०८३
बीपी प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिन गरिने

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उच्च तहका कर्मचारीको सम्पत्ति छानबिन गर्न समिति गठन गरिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्र ...

असार २२, २०८३
सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

​संसद्‌मा सांसदहरूले उठाएका विषयमा जवाफ दिन सभामुख डोलप्रसाद (डीपी) अर्यालले सरकारलाई रुलिङ गरेका छन्। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही, रास् ...

असार २२, २०८३
आर्यन राईको चेतावनी- 'सङ्घीयतामा छेडखानी भए सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा विद्रोह हुन्छ'

श्रम संस्कृति पार्टीका सांसद आर्यन राइले संविधान संशोधनको नाममा सङ्घीयतामा छेडखानी भएमा सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा विद्रोह हुने च ...

असार २२, २०८३
आकाशमा मन्त्रीका हेलिकोप्टर उडिरहे,कर्णाली भेलमा जनता डुबिरहे : ज्ञानेन्द्र शाही

यही असार १८ गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको गाडी दैलेखस्थित कर्णाली नदीमा खसेको घटनाप्रति सरकार बेखबर भएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन्।स ...

असार २२, २०८३
पूर्वाधारमन्त्री लम्सालको धम्की : 'काम नगर्ने प्रदेशमन्त्री थुन्छौं, मेयरलाई कारबाही गर्छौं'

पूर्वाधारमन्त्री सुनिल लम्सालले काम नगर्ने प्रदेश मन्त्रीलाई थुन्ने र मेयरलाई कारबाही गर्ने चेतावनी दिएका छन्। आइतबार तनहुँको शुक्लागण्डकीमा स्थानीयहर ...

असार १९, २०८३
शिक्षामा राजनीति होइन, दलीयकरण भएको हो : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरी रहेको बताएका छन्। शुक्रबार पार्टी क ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज