ताजा अपडेट
१० वर्षमा साढे १८ किलोमिटर सडक, अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ एनपीएलमा नेपाल टेलिकमको प्रायोजन, व्यावसायिक प्रवद्र्धनसँगै क्रिकेट विकासमा सहयोग गर्ने उद्देश्य ऊर्जा मन्त्रालयका छ महिनाका उपलब्धि सार्वजनिक, ऊर्जा उत्पादनदेखि बाढी पूर्वसूचनासम्मका काममा प्रगति कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत प्रस्तावित राजदूत थापाको स्पष्टीकरण : 'जापानको पीआर त्यागिसकेको छु, छोराछोरी नेपाली नागरिक नै हुन्' सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा एक जना पक्राउ प्रदेश प्रहरी र प्रशासनिक संरचना हस्तान्तरण गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरूको माग १ लाख ३० हजार १२९ यात्रुले लिए दशैंका लागि अग्रिम टिकट प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन उदयपुरमा लाइन जोड्ने क्रममा करेन्ट लागेर ६५ वर्षीय चौधरीको निधन
Showing ४,०९१-४,१०० of ६,०२७ items.
भदौ २४, २०८१
कन्टेनर र मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु

चितवनमा कन्टेनर र मोटरसाइकल एकापसमा ठक्किँदा एकजनाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्जबाट कुखुराको दाना लिएर भरतपुरतर् ...

भदौ २४, २०८१
सत्ता साझेदार दलहरूको बैठक बस्दै

आज सत्ता साझेदार दलहरूको बैठक बस्ने भएको छ। बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। आइ ...

भदौ २४, २०८१
हिमालयन गानादा फुटसल गोल्डकप विजेतालाई २ लाख नगद

‘हिमालयन गानादा फुटसल गोल्ड कप २०८१’ को उपाधि आयोजक टिम हिमालयन फुटबल क्लबले रक्षा गर्न सफल भएको छ। राजधानीको चाबहिलस्थित भाटभटेनी हेल्थ क्लबमा सम्पन् ...

भदौ २४, २०८१
प्रतिनिधिसभाको बैठक आज १ बजे बस्दै

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। दिउँसो १ बजे बैठक बस्न लागेको संसद सचिवालयले जानकारी दिएको छ। आजको बैठकमा कानून, न्याय त ...

भदौ २३, २०८१
नेपाल भित्रियो विश्व प्रसिद्ध ‘कम्ब्याट तेक्वान्दो’

विश्वका ११० देशमा सञ्चालन भइरहेको कम्ब्याट तेक्वान्दो नेपालमा पनि सुरु हुने भएको छ। अमेरिकाबाट सन् २०२३ देखि सुरु भएको कम्ब्याट तेक्वान्दो नेपालमा समे ...

भदौ २३, २०८१
नीति नियम र कानुनहरुलाई समयसापेक्षित बनाउन आवश्यक : मन्त्री पाण्डे

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनाको विषयमा विगतको अध्ययन,अनुसन्धान र जाँचबुझ भन्दा सत्य तथ्यको नजिक पु ...

भदौ २३, २०८१
निजी क्षेत्रको समस्या समाधान गरेर अर्थतन्त्रको दबावबाट बाहिर निस्कनुपर्छ : अर्थमन्त्री

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग कार्पेट व्यवसायीहरुले भेटवार्ता गरेका छन्। आइतवार अर्थ मन्त्रालयको सुवर्ण हलमा अर्थमन्त्रीसँग का ...

भदौ २३, २०८१
महिलाको हत्यामा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

काठमाडौँ महानगरपालिका–३ बसुन्धारा बस्ने सिराहा घर भएकी राम दुलारी भन्ने महिलाको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई शनिवार प्रहरीले पक्राउ गरेको ...

भदौ २३, २०८१
नेपाललाई विश्वसामु चिनाउने कडीको रुपमा खेल क्षेत्रलाई लिनुपर्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेरिस पारालिम्पिकमा नेपालले प्राप्त गरेको काश्य पदकले देश कै इज्जत बढेको बताएका छन्।आइतबार पार्टी कार्यालयम ...

भदौ २३, २०८१
मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनुपर्छ : मन्त्री पाण्डे

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनुपर्ने कुरामा जोड दिएका छन्। भाषा आ ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज