प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

बैठक आज प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा अपरान्ह ३ बजे बस्नेगरी बोलाइएको हो। दुई साताको अन्तरालपछि बस्न लागेको बैठकमा केही महत्वपूर्ण निर्णय गर्ने बताइएको छ।