राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नाम सार्वजनिक गरेको छ।

पार्टीले पटक–पटक सूचना प्रवाह, फलोअप तथा संसद् सचिवालयमार्फत एसएमएस पठाएर सम्पत्ति विवरण बुझाउन ताकेता गरे पनि २४ सांसदले अहिलेसम्म विवरण नबुझाएको जनाएको छ।

रास्वपाले सम्पत्ति विवरण बुझाउन निरन्तर ताकेता गरिए पनि सम्बन्धित सांसदहरूले विवरण नबुझाएको जनाएको छ।

यी हुन् सम्पत्ति विवरण नबुझाउने सांसद-

WhatsApp-Image-2026-09-16-at-2.45.24-PM-1024x984WhatsApp-Image-2026-09-16-at-2.45.25-PM-1024x724