राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ।

बोर्डले परीक्षा आगामी १ देखि ७ असारसम्म सञ्चालन हुने जानकारी गराएको हो। परीक्षा बिहानको ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ।

image-136-715x768