भृकृटीमण्डपमा जारी कांग्रेस महाधिवेशनमा सभापति पदका लागि गगन थापाको मात्रै उमेदवारी परेको छ।
स्रोतका अनुसार अरू कसैले सभापति पदमा उमेदवारी दिएका छैनन्। निर्वाचन समितिका अनुसार ११ः१५ सम्म मनोनयन दर्ताको समय तोकिएको थियो।
दिउँसो १ बजेसम्म उमेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ।




















