भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरुद्ध काठमाडौँमा जेनजी पुस्ताको जारी प्रदर्शनले उग्ररुप लिएसँगै काठमाडौँ जिल्ला प्रशासनले सिंहदरबार परिसर, राष्ट्रपति भवन परिसर, प्रधानमन्त्री कार्यालय परिसर, उपराष्ट्रपति कार्यालय लैनचौर क्षेत्र, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा समेत कर्फ्यु थपेको छ।
